२९ जेठ २०८३, शुक्रबार

शेयर धितो कर्जाको अधिकतम सीमा यथावत

शेयर धितो कर्जाको अधिकतम सीमा यथावत

शेयर धितो कर्जाको सीमा यथावत राखिएको छ । राष्ट्र बैंकले गत वर्ष ल्याएको अधिकतम १२ करोड रुपैयाँसम्मको शेयर धितो कर्जालाई निरन्तरता दिएको छ ।

यो वर्ष यो सीमा हट्ने अपेक्षा भएपनि राष्ट्र बैंकले आर्थिक अवस्था सहज नभएसम्म शेयर धितो कर्जा यथावत राखिएको गभर्नर महाप्रसाद अधिकारीले बताए ।

salt training

कमेन्ट गर्नुहोस्