१३ असार २०८३, शनिबार

तनहुँमा पुरुष मृत फेला

तनहुँमा पुरुष मृत फेला

तनहुँको व्यास नगरपालिका–३ परासर टोलस्थित अनसन चौतारीमा एक पुरुष  मृतावस्थामा फेला परेका छन् । अन्दाजी ६०÷६५ वर्षका जोगी भेषका व्यक्ति मृत फेला परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

शव परीक्षणका लागि दमौली अस्पतालमा राखी पहिचानका लागि अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक युवराज खड्काले  बताए । 

salt training

कमेन्ट गर्नुहोस्