0 shares
१ नम्बर प्रदेश सभाको बैठक आइतवार दिनको १ बजे बस्ने भएको छ ।
प्रदेश सभाको बैठक गत असार १९ गते अर्को सूचना नभएसम्मका लागि स्थगन भएको थियो ।
प्रदेशसभा सचिव गोपालप्रसाद पराजुलीका अनुसार प्रदेश सभाका बजेट अधिवेशन जारी छ ।