१७ असार २०८३, बुधबार

सशस्त्र प्रहरीका १६ एसएसपीको बढुवा सिफारिस [सूचीसहित ]

सशस्त्र प्रहरीका १६ एसएसपीको बढुवा सिफारिस [सूचीसहित ]

सशस्त्र प्रहरीका १६ जना एसपीको एसएसपीमा बढुवा सिफारिस भएको छ । 

सशस्त्र प्रहरी बलले साधरण समूह र उपसाधरण समूहका १६ जना प्रहरी उपरीक्षक (एसपी)लाई वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी)लाई शुक्रवार बढुवा सिफारिस गरेको हो ।

प्रविण कँडेल, दिपेन्द्र कुवँर (ख), विष्णुप्रसाद भट्ट, दिगविजय सुवेदी, विश्वकुमार भट्टराईसहित बढुवा सिफारिसमा परेका छन् ।


 

salt training

कमेन्ट गर्नुहोस्