०५ साउन २०८३, मंगलबार

गृहद्वारा सशस्त्र प्रहरीका २३८ डीएसपीको सरुवा

गृहद्वारा सशस्त्र प्रहरीका २३८ डीएसपीको सरुवा

सरकारले सशस्त्र प्रहरी नायव उपरीक्षक (डीएसपी)हरूको सरुवा गरेको छ । गृहमन्त्रालयले सोमवार देशभरका २३८ जना डीएसपीहरूको सरुवा गरेको हो । साउन १ गतेदेखि लागू हुने गरी सरुवा गरिएको मन्त्रालयले जनाएको छ ।

हेर्नुहोस् सरुवाको सूची 
 

salt training

कमेन्ट गर्नुहोस्