3 shares
ट्राफिक प्रहरीले ट्राफिक नियम विपरित ठुलो अवाज निकाल्ने रोयल इनफिल्ड मोटरसाइकल चालकलाई कारबाही थालेको छ ।
मोटरसाइकलको साइलेन्सरको पछाडि पातामा रबर राखी ठूलो आवाज निकाल्ने ८९ जना मोटरसाइकल चालकहरुलाई कारवाही गरिएको ट्राफिक प्रहरीले जनाएको छ ।