०८ साउन २०८३, शुक्रबार

कालिज फार्ममा छिरेको चितुवा

कालिज फार्ममा छिरेको चितुवा

दोलखाको भीमेश्वर नगरपालिका– ७, मकैबारीस्थित कालिज फार्ममा कालिज खान छिरेको चितुवा । चितुवालाई काठमाडौँबाट आएको वनको टोलीले नियन्त्रणमा लिएको छ । त्यसले हालसम्म करिब एक हजार कालिज मार्दा रु ४० लाखभन्दा बढी क्षति गरेको छ । तस्बिरः प्रभु जिरेल

salt training

कमेन्ट गर्नुहोस्