![धादिङमा बाढीको वितण्डा [तस्वीरहरू]](https://lktcdn2.prixacdn.net/media/arunkhola_MuMTSriZqy.jpg)
सोमवार राति आएको भारी वर्षाका कारण धादिङको अरुणखोला आसपासमा क्षति भएको छ ।
भारी वर्षाका कारण अरुणखोलामा आएको बाढीले तटीय क्षेत्रका बस्ती तथा टहराहरू प्रभावित भएका छन् ।
कतिपय टहराहरू भत्किएको जिल्ला प्रहरी कार्यालय धादिङले बताएको छ ।




तस्वीर सौजन्य : सरिता श्रेष्ठ