०३ असार २०८३, बुधबार

युक्रेनमा लडिरहेका ४० जना विदेशी सैनिकलाई मारेको रुसको दाबी

साउन १०, २०७९
युक्रेनमा लडिरहेका ४० जना विदेशी सैनिकलाई मारेको रुसको दाबी

रुसको वायुसेनाले युक्रेनको डोनेत्स्क क्षेत्रमा रहेका ४० जना विदेशी सैनिकहरूलाई आक्रमण गरी मारेको रुसी रक्षा मन्त्रालयले मंगलवार जनाएको छ । 

युक्रेनको ५९औं मोटराइज्ड डिभिजनमा रहेका ७० प्रतिशतभन्दा बढी सेनालाई सखाप पारेको र त्यही क्रममा विदेशी सैनिकहरू पनि मारिएको रक्षा मन्त्रालयको भनाइ छ । 

त्यसबाहेक डोनत्स्क क्षेत्रमै थप युक्रेनका ७० लडाकू र हातहतियार गोदाम पनि आक्रमणमा ध्वस्त भएको रुसले जनाएको छ ।
 

salt training

कमेन्ट गर्नुहोस्