२७ जेठ २०८३, बुधबार

बन्दीपुरमा बन्दै चारतारे होटल,  ८० करोड लागत

बन्दीपुरमा बन्दै चारतारे होटल,  ८० करोड लागत

बन्दीपुर गाउँपालिका–४ बरालथोकमा निर्माणाधीन अवस्थामा रहेको चारतारे होटल । उक्त होटलमा एक हजार क्षमताको सम्मेलन केन्द्र, रेष्ट्रो जोन, स्वीमिङ पुल र ६६ कोठा छ ।

केबलकारको माथिल्लो स्टेसनमा निर्माण हुने क्वीन टावरको लागत रु ८० करोड रहेको छ । तस्बिर : सानेबहादुर नेपाली/रासस

salt training

कमेन्ट गर्नुहोस्