894 shares
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ६० जना शाखा अधिकृतहरूको सरुवा गरेको छ ।
मन्त्रालयले बुधबार ६० जना शाखा अधिकृतको सरुवा गर्ने निर्णय गरेको थियो । निर्णय अनुसार मन्त्रालयले सरुवा सूची बिहीवार सार्वजनिक गरेको छ ।
हेर्नुहोस् सूची