२१ जेठ २०८३, बिहीबार

‘ओशो सन्यासी’ सीके राउतको यस्तो छ नयाँ रूप (तस्वीरसहित)

‘ओशो सन्यासी’ सीके राउतको यस्तो छ नयाँ रूप (तस्वीरसहित)
तस्वीर सौजन्य : राउतको फेसबुक

जनमत पार्टीका अध्यक्ष डा. सीके राउत ओशोका सन्यासी बनेका छन् । काठमाडौंको ओशो तपोवनमा ९ दिनसम्म ध्यान पूरा गरेर उनी ‘ओशो सन्यासी’ बनेका हुन् । साउन ११ गते उनले सन्यास लिएका छन् । आनन्द मैत्रय उनले उपनाम पाएका छन् । 

salt training

कमेन्ट गर्नुहोस्