२४ असार २०८३, बुधबार

सभामुखद्वारा विधेयक प्रमाणित

सभामुखद्वारा विधेयक प्रमाणित

सभामुख अग्निप्रसाद सापकोटाले आज ‘मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालय सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ प्रमाणित गरेका छन् । 

सभामुख सापकोटाले प्रतिनिधिसभामा उत्पत्ति भएर सङ्घीय संसद्को दुवै सदनबाट विभिन्न मितिमा पारित उक्त विधेयक प्रमाणित गर्नुभएको सभामुखको सचिवालयले जनाएको छ । 

salt training

कमेन्ट गर्नुहोस्