२३ असार २०८३, मंगलबार

डलर साट्दै हुनुहुन्छ ? यस्तो छ आजको सटही दर [हेर्नुहोस् सूची]

डलर साट्दै हुनुहुन्छ ? यस्तो छ आजको सटही दर [हेर्नुहोस् सूची]

शुक्रवार अमेरिकन डलरको प्रति डलर खरिद दर १२७.३२ रुपैयाँ र बिक्री दर १२७.९२ रुपैयाँ रहेको छ ।

नेपाल राष्ट्र बैंकले शुक्रवारका लागि सो मूल्य बराबरको विनिमय दर कायम गरेको हो । 

यस दिन युरोपियन युरोको प्रति युरो खरिद दर १२९.२७ रुपैयाँ र बिक्री दर १२९.८८ रुपैयाँ कायम भएको छ ।

यस्तो छ आजको सटही दर

salt training

कमेन्ट गर्नुहोस्