०९ असार २०८३, मंगलबार

विराटनगर–भद्रपुर जोड्ने हुलाकी राजमार्गको बेहाल !

साउन १६, २०७९
विराटनगर–भद्रपुर जोड्ने हुलाकी राजमार्गको बेहाल !

१ नम्बर प्रदेशको राजधानी विराटनगरदेखि झापाको भद्रपुर जोड्ने हुलाकी राजमार्गको काम सुस्त गतिमा अगाडि बढ्दा जनताले सास्ती खेप्नुपरेको छ ।

बिरामी र विद्यालय जाने बालबालिकाले सबैभन्दा बढी समस्या भोग्दै आएका छन् । बर्खामा सडक हिलाम्मे हुने गरेको छ भने हिउँदमा धुलाम्मे हुने गरेको छ ।

salt training

कमेन्ट गर्नुहोस्