२४ जेठ २०८३, आइतबार

बार्सिलोनाले सार्वजनिक गर्‍यो जुल्स कुन्डे

साउन १७, २०७९
बार्सिलोनाले सार्वजनिक गर्‍यो जुल्स कुन्डे

 स्पेनिस क्लब बार्सिलोनाले डिफेन्डर जुल्स कुन्डेलाई सार्वजनिक गरेको छ।

बार्सिलोनाले सोमबार फ्रेन्च डिफेन्डरलाई सार्वजनिक गरेको हो ।

बार्सिलोनाले केहि दिन अघि कुन्डेलाई सेभियाबाट अनुबन्ध गरेको थियो ।

तर, बार्सिलोनाले आधिकारिक रुपमा सार्वजनिक गरेको थिएन ।

२३ वर्षीय डिफेन्डरले बार्सिलोनासँग ५ वर्षको सम्झौता गरेका छन् ।

salt training

कमेन्ट गर्नुहोस्