२७ असार २०८३, शनिबार

दुई तिहाई पु-याउने कसरतमा सरकार : प्रवक्ता भुसाल

कात्तिक २०, २०७४
दुई तिहाई पु-याउने कसरतमा सरकार : प्रवक्ता भुसाल

भक्तपुर, १२ साउन - नेकपा (माओवादी केन्द्र)का प्रवक्ता पम्फा भुसालले संविधान संशोधनका लागि सरकार दुई तिहाई बहुमत पु¥याउने कसरतमा लागेको बताउनुभएको छ ।Pampha

रफत सञ्चार क्लबले आज गरेको साक्षात्कार कार्यक्रममा उहाँले दुई तिहाई मत नपुगेसम्म संशोधन प्रस्ताव संसद्मा लैजानुको अर्थ नहुने बताउनुभयो ।

प्रवक्ता भुसालले राप्रपा सरकारमा सहभागी नभए पनि संशोधन प्रस्तावको पक्षमा मत हाल्नेमा सरकार विश्वस्त रहेको चर्चा गर्दै निर्वाचन क्षेत्र निर्धारण आयोगले तोकिएको समयमा प्रतिवेदन बुझाउने बताउनुभयो ।

निर्वाचनसम्बन्धी विधेयक संसद्बाट छिट्टै पारित हुने बताउँदै उहाँले त्यसपछि बाँकी रहेको तेस्रो चरणअन्तर्गत स्थानीय तहको निर्वाचन र प्रदेश तथा केन्द्रको निर्वाचन सम्पन्न गरी संविधान कार्यान्वयन हुनेमा जोड दिनुभयो । रासस

salt training

कमेन्ट गर्नुहोस्