![नागरिक उड्डयन प्राधिकरणले प्रकाशन गर्यो लिखित परीक्षाको नतिजा, को–को छानिए अन्तर्वार्ताका लागि ? [सूचनासहित]](https://lktcdn2.prixacdn.net/media/CAAN_KnRzevmmqH.jpg)
नेपाल नागरिक उड्डयन प्राधिकरणले विभिन्न पदमा लिएको लिखित परीक्षाको नतिजा प्रकाशन गरेको छ ।
प्राधिकरणले बुधवार सार्वजनिक सूचना जारी गर्दै नतिजा प्रकाशनको सूचना जारी गरेको हो ।
साथै प्राधिकरणले परीक्षामा नाम निकालेका उम्मेदवारलाई अन्तर्वार्ताका लागि बोलाएको छ ।
अन्तर्वार्ताको लागि पनि प्राधिकरणले विभिन्न समय छुट्याएको छ ।
यस्तो छ सूचना
