२९ जेठ २०८३, शुक्रबार

मलेसियामा 'रहस्यमय नेपाल 'प्रदर्शनी

कात्तिक २०, २०७४
मलेसियामा 'रहस्यमय नेपाल 'प्रदर्शनी
काठमाडौं, १३ साउन – मलेसियाको क्वालालम्पुरमा रहस्यमय नेपाल नामक प्रदर्शनी सुरु भएको छ ।

मलेसियाका लागि नेपालका राजदूत डाक्टर निरञ्जनमानसिंह बस्न्यातले उक्त प्रदर्शनीको उद्घाटन गरे । नेपाली दूतावासले आयोजना गरेको उक्त प्रदर्शनीमा नेपाल हस्तकला महासंघको संयोजनमा २५ वटा स्टलहरुमा हस्तकलाका सामग्रीहरु राखिएको छ ।

तीन दिन सम्म चल्ने उक्त प्रदर्शनीमा राजदूत बस्न्यातले नेपाली दुतावास नेपालीहरुका समस्या समाधानका लागि खटिरहेको भएपनि व्यापार प्रवद्र्धनमा पनि सक्रिय रुपमा लागि परेको बतबाए ।

salt training

कमेन्ट गर्नुहोस्