२१ जेठ २०८३, बिहीबार

गीतमार्फत हास्यकलाकार कमल गाउँले अाए ‘भाइरल’ लिएर

कात्तिक २०, २०७४
गीतमार्फत हास्यकलाकार कमल गाउँले अाए ‘भाइरल’ लिएर

काठमाडौं, १३ साउन – गाइजात्रा आउनै लाग्दाकमल गाउँलेले गाइजात्रे गीत बजारमा ल्याएका छन् । नेपाली राजनीतिप्रति व्यङ्ग्य गरिएको उक्त गाइजात्रे गीतमा कमल गाउँलेकै स्वर तथा शब्द रहेको छ ।

‘दुख पाउने हामी जनता’ बोलको गीतमा राजनीतिले जनतालाई पारेको मर्कालाई गीतमार्फत प्रस्तुत गरिएको छ । आउँदो शनिवार ‘भाइरल’ लिएर आउन लागेको कमलले लेखेका छन् ।

salt training

कमेन्ट गर्नुहोस्