×

X
Nic Asia
Marvel

‘दुई नम्बरी’को टिजर रिलिज

काठमाडाैं | साउन २४, २०७९

NTC
Premier Steels
British college
TVS INSIDE

अभिनेताद्वय दयाहाङ राई र सौगात मल्लको मुख्य भूमिका रहेको चलचित्र ‘दुई नम्बरी’को टिजर सार्वजनिक गरिएको छ । पूर्वनिर्धारित प्रदर्शन मिति हेरफेर गरेर असोज २१ गतेका लागि नयाँ प्रदर्शन मिति तोकेकै दिन मंगलवार निर्माण टिमले चलचित्रको टिजरसमेत सार्वजनिक गरेको हो । 

DHARA
LAxmi BAnk

‘छ माया छपक्कै’ फ्रेम्ड निर्देशक दीपेन्द्र लामाको लेखन तथा निर्देशनमा तयार भएको ‘दुई नम्बरी’मा दयाहाङ र सौगातका साथै अभिनेत्री उपासना सिंह ठकुरी, भुटानी अभिनेत्री उगेन छोदेन, अभिनेता बुद्धि तामाङ मुख्य भूमिकामा छन् । 


Advertisment
NMB BANK
RMC TANSEN
NIC ISLAND BOX

दुई साथीको मित्रताको कथामा कमेडी जनरामा यो चलचित्र निर्माण भएको हो । सार्वजनिक टिजरमा दयाहाङ र सौगातको मित्रतालाई देखाइएको छ । चलचित्रमा सौगातको जोडी उपासनासँग बाँधिएको छ भने दयाहाङको जोडीका रूपमा उगेन छिन् । उनीहरूबीचको प्रेमलाई समेत टिजरमा चित्रण गरिएको छ । 

किरण नेपाली प्रस्तुतकर्ता रहेको चलचित्रमा सरोज नेपाली कार्यकारी निर्माता छन् । मिठु तामाङ्नी सह–निर्माताको रूपमा रहेको चलचित्रको निर्माता दीपक मनाङ्गे, अमलादेवी राई र जयश श्रेष्ठ हुन् । दशैंको टीकाको दुई दिनपछि प्रदर्शनमा आउने चलचित्रलाई सुशन प्रजापतिले छायाँकन एवं निमेश श्रेष्ठले सम्पादन गरेका हुन् ।


Advertisment
Bizbazar
Saurya island

Vianet communication
IME BANK INNEWS
Maruti inside
TATA Below
NLIC
ncc inside
असोज १०, २०७९

स्व.जननेता मदन भण्डारीको जीवनीमा रहेर तयार पारिएको नयाँ गीत ‘जननेता मदन भण्डारी’ सार्वजनिक गरिएको छ । आइतवार राष्ट्रिय नाच घर जमलमा एक कार्यक्रमको आयोजना गर्दै उक्त गीतको भिडियो सार्वजनिक गरिएको ह...

असोज ९, २०७९

भारतीय अभिनेता शाहरुख खानको आगामी फिल्मलाई लिएर फ्यानहरूमा निकै उत्साह छ । शाहरुख ५ वर्षपछि ‘पठान’बाट मुख्य भूमिकामा आउन तयारी अवस्थामा छन् । दर्शकहरूबीच यो फिल्मको व्यग्र प्रतिक्षा छ । तर, उनको आगा...

असोज १०, २०७९

फिल्म निर्माता रोहित शेट्टीको शो ‘खतरो के खिलाडी १२’ को ग्रान्ड फिनाले आइतवार फिल्मसिटीमा सम्पन्न भयो । योपटक उक्त शोको उपाधि कोरियोग्राफर तुषार कालियाले जितेका छन् । उनले टाइटल ट्रफीसहित भारु २० ल...

असोज १०, २०७९

भारतीय अभिनेत्री प्रियंका चोपडा र निक जोनस बलिवुड तथा हलिवुडमा समेत सबैभन्दा लोकप्रिय जोडीमध्ये एक हुन् । दुवैले एक–अर्कासँग ‘धेरै क्वालिटी टाइम’ बिताएको देखिन्छ । जसको तस्विर प्रायः सोशल मि...

असोज १०, २०७९

केदार पनेरूले ‘सुखी हुनु छैन मलाई’ बोलको आधुनिक गीत सार्वजनिक गरेका छन् । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका पूर्वसहसचिव  एवं साहित्यकारसमेत रहेका पनेरूकाे शब्दमा रहेको गीत स...

असोज ९, २०७९

चलचित्र विकास बोर्डले शुक्रवारदेखि ‘वल्र्डवाइड’ प्रदर्शनमा आएको चलचित्र ‘प्रेमगीत ३’को हिन्दी डबको विषयलाई लिएर भएको विवादको विषयमा आफ्नो धारणा सार्वजनिक गरेको छ । आइतवार प्रेस विज्ञप्ति ज...

साख बचाउन चुकेकी राष्ट्रपति !

साख बचाउन चुकेकी राष्ट्रपति !

असोज ६, २०७९

नेपालमा फेरि एकपटक संविधानमाथि निर्मम हमला भएको छ । हुन त यो दुईपटक सम्म संसद् विघटन गर्न खोज्दा सफल नभएको घटनाको क्रमिक शृंखला नै हो । शान्ति प्रक्रिया अझै टुंगोमा पुर्‍याउन नसकेको नकारात्मक अवस्थालाई ...

अछाम पहिरोले पुरेका 'मूल्यहीन' आँसुहरू र  हामीले सिक्न नसकेको पाठ

अछाम पहिरोले पुरेका 'मूल्यहीन' आँसुहरू र हामीले सिक्न नसकेको पाठ

असोज ३, २०७९

संसारमा आँसुको मूल्य कति हुन्छ, यसको स्पष्ट जवाफ कसैसँग छैन । विश्व फूटबलका चम्किला तारा लियोनल मेस्सीको एक थोपा आँसुको मूल्य भने १० लाख डलर हो । शायद यो नै ठोस रूपमा आँसुको पहिलो महंगो मूल्य होला । आफ्नो...

घोषणाको ७ वर्षसम्म कार्यान्वयनकै चरणमा संविधान !

घोषणाको ७ वर्षसम्म कार्यान्वयनकै चरणमा संविधान !

असोज ३, २०७९

नेपालको संविधान २०७२ जारी भएपछि मुलुकले नयाँ बाटो समायो । वर्षौंदेखि संविधान सभामार्फत नयाँ संविधान निर्माणका लागि दबाब दिँदै आएका थुप्रै समुदायले स्वागत गरे । ७ वर्षअघि नेपाली जनताका प्रतिनिधिले आफैं मेह...

ad
x