३० असार २०८३, मंगलबार

ठाकुर प्रसाद छाँगा स्मृति प्रतिष्ठानद्वारा साहित्यकार सरल सम्मानित

ठाकुर प्रसाद छाँगा स्मृति प्रतिष्ठानद्वारा साहित्यकार सरल सम्मानित

‘ठाकुर प्रसाद छाँगा स्मृति प्रतिष्ठान’ले साहित्यकार यदुनाथ 'सरल'लाई सम्मानित गरेको छ । छाँगाको ११ औं स्मृति दिवसका अवसरमा मंगलबार आयोजित एक समारोहका बीच सरललाई सम्मानित गरिएको हो । 
लमजुङ दुराडाँडा सुन्दरबजार–३ स्थित गिरेचौरमा जन्मेर निजामती सेवामा संलग्न सरलले साहित्य क्षेत्रमा गरेको पुर्‍याएको योगदानको मूल्यांकनसहित सम्मानित गरिएको प्रतिष्ठानले जनाएको छ ।

 सम्मान कार्यक्रममा साहित्यानुरागीहरुको उल्लेख्य सहभागिता रहेको थियो । 

salt training

कमेन्ट गर्नुहोस्