×

X
Nic Asia
Marvel
Khukuri

थप ८६८ जनामा कोरोना पुष्टि, ३ संक्रमितको मृत्यु

काठमाडाैं | साउन २५, २०७९

NTC
Argakhanchi Cement
Premier Steels
British college
TVS INSIDE

देशभर थप ८६८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

DHARA
LAxmi BAnk

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता समीरकुमार अधिकारले बुधवार दिएको जानकारीअनुसार ६ हजार ७०५ जनामा कोरोना परीक्षण गर्दा ८६८ जनामा संक्रमण पुष्टि भएको छ ।


Advertisment
NMB BANK
RMC TANSEN
NIC ISLAND BOX

पछिल्लो २४ घण्टामा ४१४ जना संक्रमणमुक्त भई डिस्चार्ज भएका छन् । कोरोना संक्रमणबाट थप ३ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।

काठमाडौं उपत्यकाभित्र ३०० जनामा संक्रमण पुष्टि भएको छ । देशभर सक्रिय संक्रमितको संख्या ५ हजार ८८५ रहेको छ ।


Advertisment
Bizbazar
Saurya island

मन्त्रालयका अनुसार साउन १ गते संक्रमण दर ४% रहेकोमा बुधवारसम्म बढेर १३% संक्रमण दर पुगेको छ । 

Vianet communication
IME BANK INNEWS
Maruti inside
TATA Below
NLIC
ncc inside
असोज २०, २०७९

नेपाल प्रज्ञा–प्रतिष्ठानका कूलपति गंगाप्रसाद उप्रेती र सदस्य सचिव प्रा. जगतप्रसाद उपाध्यायको ४ वर्षे कार्यकाल बिहीवारदेखि पूरा हँुदैछ । उनीहरूको नियुक्ति २०७५ असोज २१ गते भएको थियो । प्राज्ञ परिषद्का अन्य ...

असोज २०, २०७९

पूर्वपश्चिम राजमार्गअन्तर्गत बाराको जितपुर सिमरा उपमहानगरपालिका–२२ मा बस दुर्घटनामा घाइते ३६ मध्ये २० जनालाई थप उपचारका लागि चितवनको भरतपुरस्थित पुरानो मेडिकल कलेज लगिएको छ ।  हेटौंडाको हेटौं...

असोज २०, २०७९

क्रिकेटको राष्ट्रिय टोलीका निलम्बित कप्तान सन्दीप लामिछानेलाई प्रहरीले पक्राउ गरेको छ । कतार एयरवेजको विमानबाट आज बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएलगत्तै उनलाई प्रहरीले नियन्त्रणमा लिएको हो । आफ...

असोज २०, २०७९

बागलुङका ग्रामीण भेगमा १ दशक अगाडिसम्म कटुवाल कराउने प्रथा सञ्चारको उपयुक्त माध्यम थियो । कटुवालले गाउँमा कुनै सार्वजनिक सभा, सम्मेलन तथा काम परे अग्लो ठाउँबाट चर्काे स्वरमा कराएर गाउँलेलाई सूचना दिने गर्थे । ...

असोज २०, २०७९

पूर्वपश्चिम राजमार्ग अन्तर्गत बाराको जितपुर सिमरा उपमहानगरपालिका–२२ मा बस दुर्घटना हुँदा मृत्यु हुनेको संख्या १५ पुगेको छ । दुर्घटनामा मृत्यु हुनेमा ९ पुरुष र ६ महिला रहेका छन् ।    चितव...

असोज २०, २०७९

बाराको अमलेखगञ्जमा बिहीवार बिहान बस दुर्घटना भएको छ । नारायणगढबाट पथलैया हुँदै वीरगञ्ज जाँदै गरेको बा०६-००१ ख-०११० नम्बरको बस बिहान साढे १० बजेतिर दुर्घटना भएको प्रहरीले जनाएको छ । दुर्घटना हुँदा २५...

कता हरायो दशैं ?

कता हरायो दशैं ?

असोज १८, २०७९

दशैं नेपाली समाजको पोयो हो । दशैंलाई धार्मिक, आर्थिक र अरू धेरै आयामबाट हेरिए पनि यसको सामाजिक–सांस्कृतिक आयाम चाहिँ फराकिलो छ । सामाजिक सहभाव, सम्बन्ध सौहार्द्धताका कारण दशैं नेपालीको जीवनसंस्कृति ब...

नेताका कन्सिरी तताएका र हेडलाइन बनेका ती जोसिला प्रश्न

नेताका कन्सिरी तताएका र हेडलाइन बनेका ती जोसिला प्रश्न

असोज १८, २०७९

सूर्यबहादुर थापा प्रधानमन्त्री थिए । राप्रपा विभाजन गरेर बनेको जनशक्ति पार्टीको कार्यालय कमलपोखरीमा पत्रकार सम्मेलन आयोजना गरिएको थियो । ठ्याक्कै मिति यकिन नभएपनि २०६१ सालको शुरूतिर हुनुपर्छ । म भर्खर पत्रकारिताम...

मासु खाने पर्व मात्रै हो र दशैं ?

मासु खाने पर्व मात्रै हो र दशैं ?

असोज १५, २०७९

गाउँको दशैं र शहरको दशैं एउटै भए पनि मनाउने ढंग अलग–अलग छ । शहरमा दशैंमा न पिङ हुन्छ, न आत्मियता । गाउँमा परदेशबाट फर्कनेको लर्को, बोका, खसी र च्यांग्राको आवाज, धानका बाला लहलह झुलेका शितल हावा चले...

ad
x