×

X
Nic Asia
Marvel
Khukuri

वनजंगल जोगाउन, संरक्षण र विकास गर्न जरुरी छ : मन्त्री यादव

काठमाडाैं | साउन २५, २०७९

NTC
Argakhanchi Cement
Premier Steels
British college
TVS INSIDE

वन तथा वातावरणमन्त्री प्रदीप यादवले नेपालको हरियाली वनजंगल क्षेत्र जोगाउन, संरक्षण र विकास गर्न जरुरी रहेको बताएका छन् ।

DHARA
LAxmi BAnk

वन दिवस २०७९ का अवसरमा बुधवार वन विभागले वन परिसरमा स्थापना गरेको ‘सामुदायिक वन स्तम्भ’को अनावरण गर्दै मन्त्री यादवले नेपालको वनजंगल क्षेत्र जोगाउन, संरक्षण र विकास गर्न आवश्यक रहेको बताए ।


Advertisment
NMB BANK
RMC TANSEN
NIC ISLAND BOX

उनले भने, ‘नेपालको वनजंगल क्षेत्र जोगाउन, संरक्षण र विकास गर्न जरुरी छ, यो अभियानमा सबैको सहयोग अनि साथ चाहिन्छ ।’

वन स्तम्भले तराई मधेशदेखि नेपालको पहाडी र उच्च हिमाली क्षेत्रसम्म वनजंगल र वन्यजन्तु जोगाउने अभियानमा आ–आफ्नो स्तरबाट सहयोग गर्ने सम्पूर्ण अभियन्ता, कर्मचारी, सुरक्षाकर्मी र अन्य राष्ट्रसेवकको योगदानलाई कलात्मकरूपमा दर्शाउने समेत मन्त्री यादवले विश्वास व्यक्त गरे ।


Advertisment
Bizbazar
Saurya island

वन स्तम्भ निर्माण गर्न नेपालकै वनजंगलमा पाइने विभिन्न किसिमका काठ प्रयोग गरिएको र सामुदायिक वन अभियानसँग जोडिएर विभिन्न कालखण्डमा अतुलनीय योगदान पुर्‍याएकाको प्रतिकका रूपमा वन विभागले वन परिसरमा ‘सामुदायिक वन स्तम्भ’को निर्माण गरिएको वन निर्देशक राजेश केसीले जानकारी दिए ।

Vianet communication
IME BANK INNEWS
Maruti inside
TATA Below
NLIC
ncc inside
असोज १६, २०७९

बारेकोट गाउँपालिकाको रहेका खाद्य डिपोहरूमा खाद्यान्न नहुँदा सर्वसाधारणलाई समस्या भएको छ । नयाँ बाली नपाकेको र पुरानो सकिएकाले यहाँका स्थानीयलाई दशैंमा समस्या भएको हो ।  खाद्य व्यवस्था तथा व्यापार क...

असोज १६, २०७९

दशहारा (बडादशैं) पर्वका अवसरमा महोत्तरीसहितका मिथिला क्षेत्रमा देवी दुर्गाको ‘खोइछ’ (पोल्टा) भरिँदै जारी छ ।  महासप्तमी (फूलपाती) लागेसँगै मधेसको प्राचीन मिथिला क्षेत्रमा देवी दुर्गाको &ls...

असोज १६, २०७९

कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगर–१२ नेवारेमा लगाइएको कोदो खेती । गाउँघरतिर कोदो खेती गर्ने प्रचलन हराउँदै गएको भए पनि नेवारेमा परम्परागत रूपमा नै कोदो खेती गरिएको छ । तस्वीर : सुरेश आचा...

असोज १६, २०७९

अर्घाखाँचीको सन्धिखर्क–९ अर्घामा रहेको पोखरीमा डुबेको अवस्थामा २७ बाँदर मरेको अवस्थामा भेटिएका छन् । सन्धिखर्क–९ अर्घामा रहेको सिँचाइ पोखरीमा डुबेर बाँदर मरेका स्थानीय बलराम रायमाझीले बताए । ...

असोज १६, २०७९

झापाको कमल गाउँपालिका–२ मिलडाँगीका २३ वर्षीय चन्द्रबहादुर माझीले आमा र काकाको हत्या गरेका छन् । शनिवार राति उनले घरमा सुतिरहेका ५० वर्षीया आमा चन्द्रकला र काका ५० वर्षीय सन्तबहादुर माझीको धारिलो खुक...

असोज १६, २०७९

लालझाडी गाउँपालिकाको चन्दापुरका किसान खेर गएका प्लाष्टिका गिलासको सदुपयोग गरी उखुको आँख्ला राख्दै । उखुको आँख्ला निकालेर गिलासमा मलसँगै राखेर विरुवा तयार गरिन्छ । तस्वीर : राजेन्द्रप्रसाद पनेरु/रासस

मासु खाने पर्व मात्रै हो र दशैं ?

मासु खाने पर्व मात्रै हो र दशैं ?

असोज १५, २०७९

गाउँको दशैं र शहरको दशैं एउटै भए पनि मनाउने ढंग अलग–अलग छ । शहरमा दशैंमा न पिङ हुन्छ, न आत्मियता । गाउँमा परदेशबाट फर्कनेको लर्को, बोका, खसी र च्यांग्राको आवाज, धानका बाला लहलह झुलेका शितल हावा चले...

कर्णालीको कष्टपूर्ण सडक सञ्जाल : दुर्गमका जनताले सुरक्षित यात्रा गर्न नपाउने ?

कर्णालीको कष्टपूर्ण सडक सञ्जाल : दुर्गमका जनताले सुरक्षित यात्रा गर्न नपाउने ?

असोज १४, २०७९

यो वर्ष दशैंको मौसम शुरू भैसक्यो तर घर (जुम्ला) जान न सडक मार्ग गतिलो छ, न त हवाइमार्गको टिकट सहजै पाइन्छ । सधैँ झैं हुन्छ कि भनेर ‘झुक्याउने’ एयरलाइन्स एजेन्सी एजेन्ट मोबाइल फोन अफ हुन थालिस...

रवीन्द्र मिश्रको हाँसो लाग्दो भाषण सुनेपछि...

रवीन्द्र मिश्रको हाँसो लाग्दो भाषण सुनेपछि...

असोज १३, २०७९

बीपी कोइरालाको आदर्श मैले बोकेको छु भन्दै चुनावको मुखैमा रवीन्द्र मिश्र राप्रपा नेपालको हलो तान्न आइपुगेका छन् । पशुपति शमशेर राणा जत्तिकै उमेरसम्म  बाँचेर भए पनि देशको रक्षा गर्ने अठोट लिएका मिश्रले देशमा...

ad
x