१६ असार २०८३, मंगलबार

चर्चित रियालिटी सो नेपाल आइडलबाट बाहिरिइन् सन्ध्या जोशी

कात्तिक २०, २०७४
चर्चित रियालिटी सो नेपाल आइडलबाट बाहिरिइन् सन्ध्या जोशी
काठमाडौँ, १३ साउन— चर्चित बन्दै गएको रियालिटी  सो नेपाल आइडलबाट सन्ध्या जोशी बाहिरिएकी छिन् । शुक्रबार भएको अन्तिम ९ प्रतियोगीबीचको प्रतिस्पर्धाबाट कम भोट पाएको आधारमा उनी बाहिरिएकी हुन् ।sandhya
धनगढीकी २३ वर्षिया जोशीसँगै प्रताप दास र सुजाता पाण्डे बटम थ्रीमा परेका थिए भने उनीहरुमध्ये सबैभन्दा कम भएको भएको आधारमा सन्ध्या बाहिरिएकी हुन्
आजको प्रतियोगिताबाट प्रताप र सुजातासँगै बुद्ध लामा, उल्सन श्रेष्ठ, सागर आले, सुरज थापा, निशान भट्टराई र प्रमिला राई शीर्ष ८ मा पुगेका छन् ।
नेपाल आइडल एपी वान टेलिभिजनबाट प्रशारण हुने पर्छ ।

salt training

कमेन्ट गर्नुहोस्