×

X
Nic Asia
Marvel
Khukuri

गोसाइँकुण्डका भक्तजन फर्कन थाले

रसुवा | साउन २७, २०७९

NTC
Argakhanchi Cement
Premier Steels
British college
TVS INSIDE

जनैपूर्णिमा पर्वका अवसरमा स्नानका लागि पवित्र तीर्थ गोसाइँकुण्ड पुगेका भक्तजन फर्कने क्रम जारी छ ।

DHARA
LAxmi BAnk

गोसाइँकुण्ड क्षेत्र विकास समितिका अध्यक्ष सञ्जीव डिएमका अनुसार करीब १० हजार भक्तजनले गोसाइँकुण्ड दहमा स्नान तथा पूजा आराधना गरी आ–आफ्ना गन्तव्यतर्फ फर्किन थालेका हुन् ।


Advertisment
NMB BANK
RMC TANSEN
NIC ISLAND BOX

यस वर्षको गोसाइँकुण्ड मेलाअन्तर्गत जनैपूर्णिमाको दिन पानी नपरेका कारण भक्तजनलाई स्नान तथा पूजा आराधना गर्न सहज भएको थियो । जिल्ला प्रहरी कार्यालय रसुवाका प्रहरी निरीक्षक झलक शर्मा पौडेलका अनुसार गोसाइँकुण्ड गएका केही सामान्य बिरामीबाहेक सबै यात्रु सकुशल आफ्नो गन्तव्यतर्फ फर्किएका छन् । उनले फाटफुटबाहेक सबै यात्रु कुण्डबाट फर्किसकेका छन् । 

सडक मार्गको असहजताका कारण टाढाटाढाबाट आउन ढिलो भएका केही भक्तजन कुण्ड स्नानका लागि तीर्थको नजिक पुगिसकेका छन् । गोसाइँकुण्डबाट फर्किएका भक्तजनमध्ये अपराह्नसम्म करीब ४० प्रतिशत धुञ्चे पुगिसकेका र २० प्रतिशत भने रसुवाबाट बाहिरिसकेको बताइएको छ ।


Advertisment
Bizbazar
Saurya island

हिमाली क्षेत्रमा सञ्चार नेटवर्क नभएका कारण अन्य विषयको जानकारी भने आउन बाँकी रहेको बताइएको छ ।

Vianet communication
IME BANK INNEWS
Maruti inside
TATA Below
NLIC
ncc inside
असोज १९, २०७९

राप्ती नदीमा बाढीले खतरा तह पार गरेको छ । बुधवार साँझ जिल्ला प्रशासन कार्यालय बाँकले राप्ती नदीले खतराको तह पार गरेको भन्दै नदी तटीय क्षेत्रका बासिन्दालाई सजगता अपनाउन आग्रह गरेको छ ।   अविरल वर्षाका ...

असोज २०, २०७९

बिहीवार बिहान नारायणी नदीमा बहाव सतर्कता तह नजिक पुगेको छ ।  बाढी पूर्वानुमान महाशाखाले देबघाट बाढी मापन केन्द्रमा जलसतह सतर्कता तह (७.३ मि.) नजिक पुगेको बिहीवार बिहान जानकारी दिएको हो ।  ...

असोज २०, २०७९

मङ्गलबार रातिदेखि परेको अविरल वर्षाका कारण राप्ती नदीमा खतराको तह पार गरेको छ ।  लगातारको अविरल वर्षाले बाँकेको कुसुमस्थित राप्ती नदीमा पानीको सतह छ दशमलव ३२ मिटर पार गरेको छ । राप्ती नदीमा पानीको...

असोज १९, २०७९

पूर्वीनवलपरासीको पहाडी क्षेत्र जोड्ने मुख्य सडकमा पहिरो गएपछि यातायात सेवा अवरुद्ध भएको छ । दलदले–कुमसोत–पोखरी खण्डअन्तर्गत हुप्सेकोट गाउँपालिका–५ पाङ्ग्रेमा पहिराले यातायात सेवा अवरुद्ध भए...

असोज २०, २०७९

अविरल वर्षाका कारण बर्दियाको बबई नदीको बाढीले खतराको तह नाघेको छ ।  बाढी सूचना केन्द्रका अनुसार बबई नदीमा ५.५० मिटर पुगेपछि खतरा मानिन्छ । यस नदीमा ६.१० मिटर पुगेको छ ।  

असोज २०, २०७९

अनेरास्ववियु रूपन्देही सहसचिव झरना चौधरीको दशैँको टीका थाप्न जाने क्रममा सवारी टुर्घटनामा परेर मृत्यु भएको छ । बुधवार साँझ भैरहवामा स्कुटर दुर्घटनामा परेर उनको मृत्यु भएको अनेरास्ववियुका केन्द्रीय सदस्य बालक...

कता हरायो दशैं ?

कता हरायो दशैं ?

असोज १८, २०७९

दशैं नेपाली समाजको पोयो हो । दशैंलाई धार्मिक, आर्थिक र अरू धेरै आयामबाट हेरिए पनि यसको सामाजिक–सांस्कृतिक आयाम चाहिँ फराकिलो छ । सामाजिक सहभाव, सम्बन्ध सौहार्द्धताका कारण दशैं नेपालीको जीवनसंस्कृति ब...

नेताका कन्सिरी तताएका र हेडलाइन बनेका ती जोसिला प्रश्न

नेताका कन्सिरी तताएका र हेडलाइन बनेका ती जोसिला प्रश्न

असोज १८, २०७९

सूर्यबहादुर थापा प्रधानमन्त्री थिए । राप्रपा विभाजन गरेर बनेको जनशक्ति पार्टीको कार्यालय कमलपोखरीमा पत्रकार सम्मेलन आयोजना गरिएको थियो । ठ्याक्कै मिति यकिन नभएपनि २०६१ सालको शुरूतिर हुनुपर्छ । म भर्खर पत्रकारिताम...

मासु खाने पर्व मात्रै हो र दशैं ?

मासु खाने पर्व मात्रै हो र दशैं ?

असोज १५, २०७९

गाउँको दशैं र शहरको दशैं एउटै भए पनि मनाउने ढंग अलग–अलग छ । शहरमा दशैंमा न पिङ हुन्छ, न आत्मियता । गाउँमा परदेशबाट फर्कनेको लर्को, बोका, खसी र च्यांग्राको आवाज, धानका बाला लहलह झुलेका शितल हावा चले...

ad
x