२६ असार २०८३, शुक्रबार

एक सातामा सुनको मूल्य एक हजार रुपैयाँ बढ्यो

एक सातामा सुनको मूल्य एक हजार रुपैयाँ बढ्यो

सातामा सुनको मूल्य एक हजार रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार गत आइतबार अर्थात साताको कारोबारको पहिलो दिन ९६ हजार ३०० रुपैयाँमा कारोबार भएको छापावाल सुन शुक्रबार ९७ हजार ३०० रुपैयाँमा कारोबार भयो । 

यस्तै सोमबार आइतबारकै मूल्यमा कारोबार हुँदा मंगलबार ९६ हजार ९००, बुधबार ९७ हजार १०० र बिहीबार ९६ हजार ६०० रुपैयाँमा कारोबार भयो । यस्तै साताको अन्तिम दिन भने ९७ हजार ३०० रुपैयाँमा कारोबार भएर बजार बन्द भयो । अघिल्लो साताको शुक्रबार सुनको मूल्य ९६ हजार ८०० रुपैयाँ कायम थियो । 
 

salt training

कमेन्ट गर्नुहोस्