×

X
Nic Asia
Marvel

दीपिका पादुकोण भारतको नम्बर १ अभिनेत्री ! को–को छन् टप फाइभमा ?

काठमाडाैं | साउन २८, २०७९

NTC
Premier Steels
British college
TVS INSIDE

विश्व प्रसिद्ध अभिनेत्री दीपिका पादुकोण आफ्नो सुन्दरता र अभिनय कौशलका कारण दर्शकहरूको मन जित्न सफल छिन् । उनी सन् २००७ मा पहिलो फिल्म ‘ओम शान्ति ओम’बाटै दर्शकको मन जित्न सफल बनेकी हुन् । आज बलिवुडमा उनको यात्रा १५ वर्ष पुगिसकेको छ । आज पनि उनी उत्तिकै दर्शकहरूमाझ लोकप्रिय छिन् । 

DHARA
LAxmi BAnk

हालै एक लोकप्रिय संस्थाले गरेको सर्भेक्षणमा भारतीय अभिनेत्रीहरूमध्ये दीपिका पादुकोण नम्बर १ मा रहन सफल भएकी छन् । उक्त सर्भेक्षणले लोकप्रियताका आधारमा बलिवुडका अभिनेत्रीहरूमध्ये दीपिका नम्बर १ मा रहन सफल देखिएको हो । 


Advertisment
NMB BANK
RMC TANSEN
NIC ISLAND BOX

सर्भेक्षणको नतिजाअनुसार दोस्रो नम्बरमा क्याटरिना क्याफ, तेस्रोमा आलिया भाट, चौथोमा प्रियंका चोपडा र पाँचौ नम्बरमा कंगना रानावत छिन् । 

आफ्नो पछिल्लो फिल्म ‘गहिराई’ मा बहुप्रतिभाशाली सुपरस्टार दीपिकाले अलिशाका रूपमा दर्शकहरूमाझ गहिरो छाप छोड्न सफल बनेकी छन् । उनको उक्त फिल्म सिधै डिजिटल प्लेटफर्ममा रिलिज गरिएको थियो । 


Advertisment
Bizbazar
Saurya island

नम्बर १ नायिका धेरै फिल्ममा अनुबन्ध भइसकेकी छन् । उनी साहरुख खानको ‘पठान’देखि ऋतिक रोशनको फिल्म ‘फाइटर’सम्ममा देखिदैछिन् । उक्त सबै फिल्ममार्फत उनी दर्शकमा नयाँ छाप छोड्न सफल हुने अनुमान गरिएको छ । दीपिका र ऋतिक पहिलोपटक जोडीका रूपमा अनस्क्रिन देखा पर्न लागेका हुन् । उनीहरूको जोडीलाई लिएर फ्यानहरू धेरै उत्साहित पनि छन् । 

दीपिका नाग आश्विनको एक प्रोजेक्टमा पनि हुनेछिन् । जसको अस्थायी नाम ‘प्रोजेक्टको’ राखिएको छ । जसमा उनी दक्षिण भारतीय चलचित्रका चर्चित अभिनेता प्रभाससँग सँगै देखिनेछन् । त्यसबाहेक दीपिका अमिताभ बच्चनसँग ‘द इन्टर्न’को रिमेकमा पनि देखिनेछिन् । 

Vianet communication
IME BANK INNEWS

दीपिका हलिवुडको अर्को एक प्रोजेक्ट पनि गर्नेछिन् । उक्त प्रोजेक्ट पनि पाइपलाइनमा रहेको भारतीय सञ्चारमाध्यमहरूले बताएका छन् । यद्यपि, हलिवुड प्रोजेक्टको बारेमा भने दीपिकाले धेरै केही खुलासा गरेकी छैनन् । 

Maruti inside
TATA Below
NLIC
ncc inside
असोज ९, २०७९

भारतीय अभिनेता शाहरुख खानको आगामी फिल्मलाई लिएर फ्यानहरूमा निकै उत्साह छ । शाहरुख ५ वर्षपछि ‘पठान’बाट मुख्य भूमिकामा आउन तयारी अवस्थामा छन् । दर्शकहरूबीच यो फिल्मको व्यग्र प्रतिक्षा छ । तर, उनको आगा...

असोज १०, २०७९

रेजिना इन्टरटेन्मेन्ट प्रालि र शहीद फिल्मस् प्रालिले हरेक वर्ष प्रदान गर्दै आएको ‘नवदुर्गा सम्मान’ यसवर्ष अभिनेत्री झरना थापादेखि पूजा थापासम्मले पाएका छन् ।  सोमवार चलचित्र विकास बोर्डमा एक कार्य...

असोज १०, २०७९

केदार पनेरूले ‘सुखी हुनु छैन मलाई’ बोलको आधुनिक गीत सार्वजनिक गरेका छन् । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका पूर्वसहसचिव  एवं साहित्यकारसमेत रहेका पनेरूकाे शब्दमा रहेको गीत स...

असोज १०, २०७९

स्व.जननेता मदन भण्डारीको जीवनीमा रहेर तयार पारिएको नयाँ गीत ‘जननेता मदन भण्डारी’ सार्वजनिक गरिएको छ । आइतवार राष्ट्रिय नाच घर जमलमा एक कार्यक्रमको आयोजना गर्दै उक्त गीतको भिडियो सार्वजनिक गरिएको ह...

असोज १०, २०७९

आगामी मंसिर ९ देखि १७ गतेसम्म दोस्रो नेपाल अन्तर्राष्ट्रिय नाटक महोत्सव हुने भएको छ । सोमवार काठमाडौंमा पत्रकार सम्मेलन गरी यस बारेमा जानकारी गराइएको हो ।  दोस्रो नेपाल अन्तर्राष्ट्रिय नाटक महोत्सव २०२२ म...

असोज १०, २०७९

भारतीय अभिनेत्री प्रियंका चोपडा र निक जोनस बलिवुड तथा हलिवुडमा समेत सबैभन्दा लोकप्रिय जोडीमध्ये एक हुन् । दुवैले एक–अर्कासँग ‘धेरै क्वालिटी टाइम’ बिताएको देखिन्छ । जसको तस्विर प्रायः सोशल मि...

साख बचाउन चुकेकी राष्ट्रपति !

साख बचाउन चुकेकी राष्ट्रपति !

असोज ६, २०७९

नेपालमा फेरि एकपटक संविधानमाथि निर्मम हमला भएको छ । हुन त यो दुईपटक सम्म संसद् विघटन गर्न खोज्दा सफल नभएको घटनाको क्रमिक शृंखला नै हो । शान्ति प्रक्रिया अझै टुंगोमा पुर्‍याउन नसकेको नकारात्मक अवस्थालाई ...

अछाम पहिरोले पुरेका 'मूल्यहीन' आँसुहरू र  हामीले सिक्न नसकेको पाठ

अछाम पहिरोले पुरेका 'मूल्यहीन' आँसुहरू र हामीले सिक्न नसकेको पाठ

असोज ३, २०७९

संसारमा आँसुको मूल्य कति हुन्छ, यसको स्पष्ट जवाफ कसैसँग छैन । विश्व फूटबलका चम्किला तारा लियोनल मेस्सीको एक थोपा आँसुको मूल्य भने १० लाख डलर हो । शायद यो नै ठोस रूपमा आँसुको पहिलो महंगो मूल्य होला । आफ्नो...

घोषणाको ७ वर्षसम्म कार्यान्वयनकै चरणमा संविधान !

घोषणाको ७ वर्षसम्म कार्यान्वयनकै चरणमा संविधान !

असोज ३, २०७९

नेपालको संविधान २०७२ जारी भएपछि मुलुकले नयाँ बाटो समायो । वर्षौंदेखि संविधान सभामार्फत नयाँ संविधान निर्माणका लागि दबाब दिँदै आएका थुप्रै समुदायले स्वागत गरे । ७ वर्षअघि नेपाली जनताका प्रतिनिधिले आफैं मेह...

ad
x