×

NMB BANK
NIC ASIA

दीपिका पादुकोण भारतको नम्बर १ अभिनेत्री ! को–को छन् टप फाइभमा ?

साउन २८, २०७९

NTC
Sarbottam
Premier Steels
Marvel

विश्व प्रसिद्ध अभिनेत्री दीपिका पादुकोण आफ्नो सुन्दरता र अभिनय कौशलका कारण दर्शकहरूको मन जित्न सफल छिन् । उनी सन् २००७ मा पहिलो फिल्म ‘ओम शान्ति ओम’बाटै दर्शकको मन जित्न सफल बनेकी हुन् । आज बलिवुडमा उनको यात्रा १५ वर्ष पुगिसकेको छ । आज पनि उनी उत्तिकै दर्शकहरूमाझ लोकप्रिय छिन् । 

Muktinath Bank

हालै एक लोकप्रिय संस्थाले गरेको सर्भेक्षणमा भारतीय अभिनेत्रीहरूमध्ये दीपिका पादुकोण नम्बर १ मा रहन सफल भएकी छन् । उक्त सर्भेक्षणले लोकप्रियताका आधारमा बलिवुडका अभिनेत्रीहरूमध्ये दीपिका नम्बर १ मा रहन सफल देखिएको हो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

सर्भेक्षणको नतिजाअनुसार दोस्रो नम्बरमा क्याटरिना क्याफ, तेस्रोमा आलिया भाट, चौथोमा प्रियंका चोपडा र पाँचौ नम्बरमा कंगना रानावत छिन् । 


Advertisment
Nabil box
Kumari

आफ्नो पछिल्लो फिल्म ‘गहिराई’ मा बहुप्रतिभाशाली सुपरस्टार दीपिकाले अलिशाका रूपमा दर्शकहरूमाझ गहिरो छाप छोड्न सफल बनेकी छन् । उनको उक्त फिल्म सिधै डिजिटल प्लेटफर्ममा रिलिज गरिएको थियो । 

Vianet communication
Laxmi Bank

नम्बर १ नायिका धेरै फिल्ममा अनुबन्ध भइसकेकी छन् । उनी साहरुख खानको ‘पठान’देखि ऋतिक रोशनको फिल्म ‘फाइटर’सम्ममा देखिदैछिन् । उक्त सबै फिल्ममार्फत उनी दर्शकमा नयाँ छाप छोड्न सफल हुने अनुमान गरिएको छ । दीपिका र ऋतिक पहिलोपटक जोडीका रूपमा अनस्क्रिन देखा पर्न लागेका हुन् । उनीहरूको जोडीलाई लिएर फ्यानहरू धेरै उत्साहित पनि छन् । 

दीपिका नाग आश्विनको एक प्रोजेक्टमा पनि हुनेछिन् । जसको अस्थायी नाम ‘प्रोजेक्टको’ राखिएको छ । जसमा उनी दक्षिण भारतीय चलचित्रका चर्चित अभिनेता प्रभाससँग सँगै देखिनेछन् । त्यसबाहेक दीपिका अमिताभ बच्चनसँग ‘द इन्टर्न’को रिमेकमा पनि देखिनेछिन् । 

दीपिका हलिवुडको अर्को एक प्रोजेक्ट पनि गर्नेछिन् । उक्त प्रोजेक्ट पनि पाइपलाइनमा रहेको भारतीय सञ्चारमाध्यमहरूले बताएका छन् । यद्यपि, हलिवुड प्रोजेक्टको बारेमा भने दीपिकाले धेरै केही खुलासा गरेकी छैनन् । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २३, २०८०

मोडल एवं अभिनेत्री दीपाशा बीसी ‘जलपरी’को मृत्यु भएको छ । स्वास्थ्यमा समस्या आएपछि बुधवार राति थापाथलीस्थित नर्भिक अस्पताल भर्ना भएकी २८ वर्षीया उनको बिहीवार दिउँसो मृत्यु भएको हो । अस्पतालले उनलाई म...

मंसिर ११, २०८०

‘चिसो हावाले’ बोलको गीत युट्युबमा सार्वजनिक गरिएको छ ।  आइतवार बेलुका अकलादेवी म्युजिकको अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गीतमा सुरज अगस्ती, लक्ष्मी खड्का र ध्रुव रेग्मीको स्वर छ ।  ...

पुस १०, २०८०

कलाकार शिशिर भण्डारीले आफ्नो हिट गीत ‘फोटो फिरिममा’ शीर्षकमा टेलिसिरियल ल्याउने भएका छन् ।  निर्माणको तयारी सुरु भइसकेको टेलिसिरियलमा उनकै कथा, पटकथा एवं संवाद लेखन रहनेछ ।  उ...

मंसिर १४, २०८०

नारायण रायमाझी निर्देशित चलचित्र ‘परदेशी २’को प्रदर्शन नेपालमा अझै जारी छ ।  चलचित्रले शनिवार प्रदर्शनको ५१ दिन पूरा गर्दैछ । प्रकाश सपूत, केकी अधिकारी र वर्षा शिवाकोटी स्टारर यो चलचित्र...

पुस १२, २०८०

ढुंगामाटोले बनेको घरको आँगनमा घरतर्फै फर्किएर केही मानिसहरू लाइन लागेका छन् । बार्दलीमा झुन्ड्याइएको ब्यानरमा लेखिएको छ, सक्किगोनि ।  ब्यानरको छेउमा उभिएका छन्, अर्जुन घिमिरे (पाँडे) । यो चर्चित ह...

मंसिर १३, २०८०

गायिका भूमिका गिरी र गायक प्रकाश दूतराजको सहकार्य रहेको दोस्रो गीत पनि करोड क्लबमा प्रवेश गरेको छ । उनीहरुले सहकार्य गरेको ‘देउरालीमा...’ बोलको गीतलाई युट्युबमा १ करोडभन्दा बढी पटक हेरिएको हो ।...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x