×

X
Nic Asia
Marvel
Khukuri

देशले संस्कृत भाषा बिर्सने दिन आउन नहुनेमा विज्ञको जोड

काठमाडाैं | साउन २८, २०७९

NTC
Argakhanchi Cement
Premier Steels
British college
TVS INSIDE

 संस्कृत भाषाप्रति विभिन्न देशमा आकर्षण बढेका बेला देशमै भने यसको महत्व बिर्सने अवस्था आउन नहुनेमा जोड दिइएको छ ।

DHARA
LAxmi BAnk

पाँचौँ विश्व संस्कृत दिवसका अवसरमा पद्मकन्या क्याम्पस संस्कृत, पत्रकारिता र हिन्दी विभाग, भारतीय राजदूतावास विवेकानन्द सांस्कृतिक केन्द्रको संयुक्त आयोजनामा भएको कार्यक्रममा नेपाल संस्कृत विश्वविद्यालय अनुसन्धान केन्द्रका पूर्वकार्यकारी निर्देशक प्रा डा काशीनाथ न्यौपानेले संसारकै प्राचीन भाषा संस्कृत आज पनि मानवका लागि उपयोगी रहेको बताए
  
वेद, उपनिषद्, पुराणलगायत महत्वपूर्ण ग्रन्थ संस्कृत भाषामै रहेकाले यसको अध्ययन अनुसन्धानमा ध्यान दिनुपर्नेमा उनले जोड दिए । प्राचीनकालमा सबैले संस्कृतमा बोल्ने गरेको उल्लेख गर्दै न्यौपानेले निरन्तर अभ्यास गर्नेका लागि संस्कृत सरल र सहज भाषा भएको जानकारी गराए । 


Advertisment
NMB BANK
RMC TANSEN
NIC ISLAND BOX

विभागका संस्कृत प्राध्यापक एवं कार्यक्रम संयोजक डा सुबोध शुक्लाले जापान, भारतलगायत विदेशी विद्यार्थीसमेत पद्मकन्या क्याम्पसमा आएर पढिरहेको बताउँ नेपालीको आकर्षणका रूपमा संस्कृत भाषा अघि जाने विश्वास व्यक्त गरे । 

    विभागीय प्रमुख ज्ञाननिष्ठ ज्ञवालीले संस्कृत भाषा सबैका लागि भएको बताउनुहुँदै कुनै जाति विशेषका लागि मात्र नभएको सुनाउनुभयो । विवेकानन्द सांस्कृतिक केन्द्रका निर्देशक डा आशावरी वापटले विश्व संस्कृत दिवसका कार्यक्रमले विश्वमै यसको महत्व स्थापित गर्न महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो ।
–––


Advertisment
Bizbazar
Saurya island
Vianet communication
IME BANK INNEWS
Maruti inside
TATA Below
NLIC
ncc inside
असोज १३, २०७९

विराटनगरको सुन्दरताका लागि महानगरपालिकाले केबल र नेटका तार व्यवस्थित बनाउने भएको छ । महानगरले आज केबल र नेट व्यवसायी र प्रतिनिधिलाई बोलाएर पोलमा लत्रिएका तार तत्कालै व्यवस्थित बनाउन निर्देशन दिएको हो । ...

असोज १२, २०७९

वैज्ञानिकहरूले व्यक्तिको दिमागलाई नियन्त्रण गर्ने एक रसायन खोजेका छन् । यस रसायनको सहायताले दिमागमा आउने नराम्रो विचार र यादहरू मेट्न सकिन्छ । रसायनले दिमागको स्मरण क्षेत्रमा असर गर्नेछ । जर्नल अफ नेचर कम्युनि...

असोज १६, २०७९

दसैँमा दुर्गा पूजाको रौनक जताततै छ । विभिन्न स्थानमा ठूलाठूला पण्डाल सजाइएका छन् । घटस्थापनाको दिनदेखि नौ रातसम्म जाग्राम बसेर देवी दुर्गा भगवतीको पूजा आराधना गरिँदैछ । पण्डालमा भगवती दुर्गाले महिषासुरको बध ग...

असोज १३, २०७९

सहुलियत मूल्यमा चामल पाएपछि खुसी हुँदै विर्तामोड नगरपालिका–४ की ७५ वर्षीया नन्दा राजवंशी खाद्य व्यवस्था तथा व्यापार कम्पनीको विर्तामोड कार्यालयबाट नातिलाई बोकाएर घरतर्फ हिँडिन् । उनले केही दिनदेखि निगुरो ...

असोज १३, २०७९

नुवाकोटको तारकेश्वर गाउँपालिकाका अध्यक्ष शिव अधिकारीले  चाड पर्वको समयमा पनि अत्यावश्यक आधारभूत स्वास्थ सेवा नियमित रुपमा उपलब्ध गराउन निर्देशन दिएका छन् ।  आज पालिकामा आयोजित दशै, तिहार एवम् छठका...

असोज १२, २०७९

दुई वर्षदेखि बन्द रहेको जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र जुम्लाको प्रयोगशाला र तिला गाउँपालिकामा स्थापित आरोग्य केन्द्र पुनः सञ्चालनमा आएको छ ।  कर्णाली प्रदेशले कर्णाली अञ्चल आयुर्वेद जुम्लालाई स्वास्थ्य सेवा कार्...

कता हरायो दशैं ?

कता हरायो दशैं ?

असोज १८, २०७९

दशैं नेपाली समाजको पोयो हो । दशैंलाई धार्मिक, आर्थिक र अरू धेरै आयामबाट हेरिए पनि यसको सामाजिक–सांस्कृतिक आयाम चाहिँ फराकिलो छ । सामाजिक सहभाव, सम्बन्ध सौहार्द्धताका कारण दशैं नेपालीको जीवनसंस्कृति ब...

नेताका कन्सिरी तताएका र हेडलाइन बनेका ती जोसिला प्रश्न

नेताका कन्सिरी तताएका र हेडलाइन बनेका ती जोसिला प्रश्न

असोज १८, २०७९

सूर्यबहादुर थापा प्रधानमन्त्री थिए । राप्रपा विभाजन गरेर बनेको जनशक्ति पार्टीको कार्यालय कमलपोखरीमा पत्रकार सम्मेलन आयोजना गरिएको थियो । ठ्याक्कै मिति यकिन नभएपनि २०६१ सालको शुरूतिर हुनुपर्छ । म भर्खर पत्रकारिताम...

मासु खाने पर्व मात्रै हो र दशैं ?

मासु खाने पर्व मात्रै हो र दशैं ?

असोज १५, २०७९

गाउँको दशैं र शहरको दशैं एउटै भए पनि मनाउने ढंग अलग–अलग छ । शहरमा दशैंमा न पिङ हुन्छ, न आत्मियता । गाउँमा परदेशबाट फर्कनेको लर्को, बोका, खसी र च्यांग्राको आवाज, धानका बाला लहलह झुलेका शितल हावा चले...

ad
x