२९ असार २०८३, सोमबार

राप्रपामा सरकारको समर्थन फिर्ता लिने बहस

कात्तिक २०, २०७४
राप्रपामा सरकारको समर्थन फिर्ता लिने बहस
काठमाडौँ, १४ साउन- प्रधानमन्त्री निर्वाचनका क्रममा सरकारलाई दिएको समर्थन फिर्ता लिने विषयमा राप्रपाभित्र बहस सुरु भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले राप्रपाबिना नै सरकार विस्तार गरेपछि रुष्ट बनेको राप्रपाको शुक्रबार राजधानीमा बसेको पदाधिकारी बैठकमा सरकारलाई दिएको समर्थनको औचित्य सकिएको भन्दै फिर्ता लिने विषयमा छलफल भएको हो ।kamal

बैठकमा सहभागी एक नेताका अनुसार पदाधिकारी बैठकमा बोल्ने केही नेताले सरकारले आफुलाई समर्थन दिएको दलसँग सल्लाह नै नगरी सरकार विस्तारको निर्णय लिएको भन्दै समर्थनको निरन्तरताको कुनै औचित्य नहुने धारणा राखेका थिए । तर बैठकले सरकारलाई दिएको समर्थनका विषयमा भने तत्काल कुनै निर्णय लिइएको छैन, राजधानी दैनिकमा खबर छ ।

salt training

कमेन्ट गर्नुहोस्