काठमाडौं, १४ साउन– सामाजिक सञ्जालमा चर्चा र फिल्म क्षेत्रमा आलोचनाको विषय बनिरहेको ‘छक्का पञ्जा २’को गीत ‘नाइलनको सारी...’ बारे ‘छक्का पञ्जा’ की निमात्री तथा निर्देशक दीपाश्री निरौलालले मुख खोलेकी छन् ।
शनिबार बिहान सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै दीपाश्रीले ‘नाइलनको सारी...’बोलको गीतमा भइरहेको विवादबारे मुख खोलेकी हुन् ।
उनले गीतमा भइरहेको विवादबारे एरेन्जर भनिएको अल्मोडा राना उप्रेतिप्रति आक्रोश पोखेकी छन् ।
‘गोकर्ण गौतमबाट सापटी’ लिइएको भन्दै दीपाले स्टाटसमा एरेन्जर अल्मोडाप्रति आक्रोश पोख्दै भनेकी छन्, ‘ढुंगो बोल्ला–अल्मोडा नबोल्ने ।’
यस्तो छ उनको फेसबुक स्टाटस: