१२ साउन २०८३, मंगलबार

राष्ट्रपतिले नागरिकता विधेयक फिर्ता पठाएकोप्रति जनकपुरमा जसपाको विरोध

राष्ट्रपतिले नागरिकता विधेयक फिर्ता पठाएकोप्रति जनकपुरमा जसपाको विरोध

प्रतिनिधि सभाबाट पारित भइसकेको नागरिक सम्बन्धी विधेयकलाई राष्ट्रपति विद्यादेवी भण्डारीले पुनः संसदमै फिर्ता पठाएपछि विरोध भएको छ ।

जनता समाजवादी पार्टी (जसपा) नेपालका नेता तथा कार्यकर्ताहरूले जनकपुरको जनक चोकमा विरोध प्रदर्शन गरेका छन् ।

सोमवार राष्ट्रपति भण्डारीको विरोधमा प्रदर्शन गरिएको छ । 

salt training

कमेन्ट गर्नुहोस्