२६ जेठ २०८३, मंगलबार

एलजी ब्रान्डको वासिङ मेसिनको टिभी विज्ञापन सार्वजनिक

एलजी ब्रान्डको वासिङ मेसिनको टिभी विज्ञापन सार्वजनिक

एलजी ब्रान्डको वासिङ मेसिनको टिभी विज्ञापन सार्वजनिक भएको छ । 

एलजीको अधिकारिक सामाजिक सञ्जालमार्फत विज्ञापन सार्वजनिक भएको हो ।  

यस विज्ञापनमा नेपालको प्रख्यात कलाकारहरुलाई प्रयोग गरि एक पारिवारिक सम्बन्ध र भावनालाई प्रस्तुत गरेको छ ।

यस विज्ञापनमा मुख्य आमा छोराको सम्बन्ध , माया देखाउनुका साथै कसरी एउटा वाशिंग मसिनले परिवारमा खुसियाली लाउनुका साथै छोरा ले आमा प्रति माया र हेरचाह गर्नुपर्ने देखाइएको छ।

यो विज्ञापन नेपाली परिवार र मौलिकतामा स्थित रही एकदमै भावनात्मकता रुपले प्रस्तुत गरिएको छ ।  यस विज्ञापनमा सम्पूर्ण ग्राहकहरुलाई हुने र सम्पूर्ण ग्राहकहरुले मन पराई दिने कम्पनीले जनाएको छ । 


 

salt training

कमेन्ट गर्नुहोस्