०२ असार २०८३, मंगलबार

सुदूरपश्चिममा आज सार्वजनिक बिदा

सुदूरपश्चिममा आज सार्वजनिक बिदा

सुदूरपश्चिममा बुधवार सार्वजनिक बिदा दिइएको छ ।

ओल्के पर्वको अवसरमा प्रदेश सरकारले बुधवार सार्वजनिक बिदा दिएको आन्तरिक मामिला तथा कानून मन्त्रालयका सूचना अधिकारी लक्ष्मीप्रसाद जोशीले जानकारी दिए ।

सुदूरपश्चिमका पहाडी समुदायमा भदौ १ गतेलाई ओल्के पर्वको रुपमा मनाउने गरिन्छ । यस पर्वमा आफन्त तथा इष्टमित्रलाई मिठो मसिनो खानेकुरा र कोसेली दिने चलन छ । यो पर्वलाई सुदूरपश्चिमेलीले जेठो पर्वका रूपमा समेत मनाउने गर्दछन् । 

salt training

कमेन्ट गर्नुहोस्