२१ जेठ २०८३, बिहीबार

नेपाल र बेलायतबीच स्वास्थ्य जनशक्ति पठाउने श्रम समझदारीमा हस्ताक्षर हुने

नेपाल र बेलायतबीच स्वास्थ्य जनशक्ति पठाउने श्रम समझदारीमा हस्ताक्षर हुने

नेपाल र बेलायतबीच आगामी सोमवार बेलायतमा स्वास्थ्य जनशक्ति पठाउने सम्बन्धी श्रम समझदारी पत्रमा हस्ताक्षर हुने भएको छ । 

समझदारी पत्रमा नेपालका तर्फबाट श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव एकनारायण अर्याल र बेलायतका तर्फबाट नेपालस्थित बेलायती राजदूत निकोला पोलिटले हस्ताक्षर गर्ने कार्यक्रम रहेको मन्त्रालयले जनाएको छ । 

गत जेठ ३१ गतेको मन्त्रिपरिषद् बैठकले नेपालबाट बेलायतमा स्वास्थ्य क्षेत्रका जनशक्ति पठाउने सम्बन्धी श्रम समझदारीपत्र स्वीकृत गरेको थियो ।

salt training

कमेन्ट गर्नुहोस्