०६ साउन २०८३, बुधबार

सत्ता गठबन्धनको बैठक बस्दै

सत्ता गठबन्धनको बैठक बस्दै

बिहीबार सत्ता गठबन्धनको बैठक बस्दैछ छ । प्रधानमन्त्री निवास बालुवाटारमा बिहान १० बजेका लागि सत्ता गठबन्धन बैठक तय भएको नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डका प्रेस संयोजक रमेश मल्लले जानकारी दिए । 

बैठकमा सिट फाँडफाँट कार्यदलमा भएको प्रगतिका साथै शीर्ष तहबाट खेल्नुपर्ने भूमिकाका विषयमा छलफल हुनेछ । यस्तै नेसपा र नेकपा एकता राष्ट्रिय अभियानलाई गठबन्धनमा समेट्ने विषयमा पनि छलफल हुने बुझिएको छ । 
बुधबार सत्ता गठबन्धनको सिट बाँडफाँट कार्यदलको बैठक बसेको थियो । 

salt training

कमेन्ट गर्नुहोस्