२८ जेठ २०८३, बिहीबार

राष्ट्रपतिबाट फिर्ता पठाइएको नागरिकता विधेयक अगाडि बढाउने विषयमा कार्यव्यवस्थामा छलफल

राष्ट्रपतिबाट फिर्ता पठाइएको नागरिकता विधेयक अगाडि बढाउने विषयमा कार्यव्यवस्थामा छलफल

राष्ट्रपति विद्यादेवी भण्डारीले फिर्ता पठाएको नागरिकता विधेयक अगाडि बढाउने विषयमा छलफल गर्न प्रतिनिधि सभा कार्यव्यवस्था परामर्श समितिको बैठक बसिरहेको छ । 

बिहीवार बस्ने प्रतिनिधि सभा बैठकको सम्भावित कार्यसूचीमा राष्ट्रपतिबाट सन्देशसहित फिर्ता पठाइएको नागरिकता विधेयक पारित गर्ने कार्यसूची छ । सोही विषयमा सहमति खोज्न सभामुख अग्नि सापकोटाले कार्यव्यवस्था परामर्श समितिको बैठक डाकेका हुन् । 

प्रतिनिधि सभाको बैठक बिहीवार बिहान ११ बजेका लागि बोलाइएको छ । सहमति जुट्न नसक्दा साढे ११ बजेसम्म बैठक शुरू हुन सकेको छैन ।
 

salt training

कमेन्ट गर्नुहोस्