२५ जेठ २०८३, सोमबार

दिलविकास राजभण्डारी राप्रपामै फिर्ता

दिलविकास राजभण्डारी राप्रपामै फिर्ता

दिल विकास राजभण्डारी राष्ट्रिय प्रजातन्त्र पार्र्टी (राप्रपा) मा फर्किएका छन् । संवैधानिक राजसंस्था, सर्वधर्म समभाव, पूर्ण धार्मिक स्वतन्त्रतासहितको हिन्दू राष्ट्रको पक्षमा निरन्तर सक्रिय रहेको बताउँदै राजभण्डारीले राप्रपामा फर्किएको घोषणा गरेका छन् ।

बिहीवार विज्ञप्ति जारी गर्दै राजभण्डारीले राजावादी, हिन्दूवादी र राष्ट्रवादी शक्तिहरू एकतावद्ध हुनुपर्छ भन्ने मान्यतामा आफू दृढ रहेको बताएका छन् ।

उनी राप्रपा नेपाल परित्याग गरी राप्रपामा फर्किएका हुन् ।
 

salt training

कमेन्ट गर्नुहोस्