२२ जेठ २०८३, शुक्रबार

अस्थायी शिक्षक परीक्षा रोक्न शिक्षामन्त्रीकै दबाब

कात्तिक २०, २०७४
अस्थायी शिक्षक परीक्षा रोक्न शिक्षामन्त्रीकै दबाब
काठमाडौं, १५ साउन - शिक्षक सेवा आयोगले भदौ पहिलो साता अस्थायी शिक्षकलाई स्थायी बनाउन लिन लागेको परीक्षा रोक्न उपप्रधान तथा शिक्षामन्त्री गोपालमान श्रेष्ठ लागिपरेका छन् ।

अस्थायी शिक्षकहरुसँग परीक्षामा अनुत्तिर्ण भए पनि सुविधा दिने सम्झौता गरेका श्रेष्ठले दोस्रो पटक परीक्षा सार्न आयोगलाई दवाव दिएको आजको कान्तिपुरमा खबर छ ।

salt training

कमेन्ट गर्नुहोस्