काठमाडौँ, १५ साउन - नेपाली सेनामा जागिर खुलेको छ । प्राविधिकतर्फका ३९ जना अधिकृतका लागि सेनाले जागिर खुलाएको हो । सेनाले खुल्ला प्रतियोगिताबाट कर्मचारी आह्वान गरेको हो ।
पाइलट, हवाई इन्जिनियर, एमबिबिएस डाक्टर, प्राड अधिकृत, लेखा, रेडियो तथा प्रकाशन, स्टिल फोटोग्राफी, छापाखाना तथा प्रकाशन र सम्पादन सेनाले मान्छे मागेको छ ।
हेरौं कुन पदमा कति मान्छे माग्यो सेनाले
