१७ असार २०८३, बुधबार

केजरीवालका उपमुख्यमन्त्रीको आरोप – पार्टी फुटाउन सरकारबाट धम्की आयो

भदौ ६, २०७९
केजरीवालका उपमुख्यमन्त्रीको आरोप – पार्टी फुटाउन सरकारबाट धम्की आयो

भारतको दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाल नेतृत्वको सरकारका उपमुख्यमन्त्री मनिष सिसोदियाले केन्द्र सरकारमाथि गम्भीर आरोप लगाएका छन् ।

आम आदमी पार्टी (आप) नेता रहेका सिसोदियाले आफूलाई पार्टी फुटाएर भारतीय जनता पार्टी (भाजपा) मा प्रवेश गर्न धम्की दिइएको आरोप लगाए ।

भारतीय सञ्चारमाध्यमका अनुसार सिसोदियामाथि सीबीआईले रक्सी घोटाला प्रकरणमा छानबिन गरिरहेको छ । 

salt training

कमेन्ट गर्नुहोस्