8316 shares
विभिन्न माग राख्दै मंगलवार गरिएको नेपाल बन्दका क्रममा दाङमा चलेको टिप्परमा आगजनी भएको छ ।
बन्दकर्ताले मंगलवार बिहानै टिप्परमा आगजनी गरेका हुन् ।
घोराहीबाट लमहीतर्फ जाँदै गरेको रा१ख १६९४ नम्बरको टिप्परमा बिहान बबई खोलाको पुल नजिक आगजनी भएको छ ।