३१ असार २०८३, बुधबार

बलिउडविरुद्ध शुरू भयो अर्को ट्विटर ट्रेन्ड

भदौ ७, २०७९
बलिउडविरुद्ध शुरू भयो अर्को ट्विटर ट्रेन्ड

भारतमा बलिउडविरुद्ध सामाजिक सञ्जालमा लगातार ट्रेन्ड चलिरहेको छ । 

बलिउडलाई बहिष्कार गर्नुपर्ने भन्दै ह्याशट्याग बोइकटबहिउड चलिरहेको बेलामा यस्तै किसिमका अन्य ह्याशट्यागहरू पनि ट्रेन्डिङमा छन् । 

ताजा ट्रेन्ड ह्याशट्याग रेंडीबाजबलिउड हो । बलिउडले वेश्यावृत्तिलाई प्रोत्साहन गरेको भन्दै यो ट्रेन्ड चलाइएको हो । 

यस ट्रेन्डिङमा बलिउड फिल्मका कामुक दृश्यहरूको स्क्रीनशट राख्दै मिम बनाइएको छ । 

बलिउडका कलाकारहरूले बोइकट पिपुल लेखिएको प्लेकार्ड बोकेर तस्वीर खिचाएपछि बदलामा यो अश्लील किसिमको ट्रेन्डिङ चलाइएको हो । 

salt training

कमेन्ट गर्नुहोस्