३१ जेठ २०८३, आइतबार

बाँके जिल्लामा भारी वर्षा

बाँके जिल्लामा भारी वर्षा
प्रतिकात्मक तस्वीर

लुम्बिनी प्रदेशको बाँके जिल्लामा भारी वर्षा भइरहेको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार बाँकेमा शुक्रवार बिहानदेखि भारी वर्षा भइरहेको छ ।

महाशाखाले ट्विटरमा लेखेको छ, ‘हाल लुम्बिनी प्रदेशको बाँके जिल्ला तथा यसको आसपासका जिल्लाहरूमा मेघगर्जन चट्याङ्गसहित भारी वर्षा भइरहेको छ ।’
 

salt training

कमेन्ट गर्नुहोस्