०५ साउन २०८३, मंगलबार

एक साताभित्र सम्पत्ति विवरण बुझाउन केन्द्रीय सदस्यहरुलाई माओवादीको निर्देशन

एक साताभित्र सम्पत्ति विवरण बुझाउन केन्द्रीय सदस्यहरुलाई माओवादीको निर्देशन
फाइल तस्बिर

नेकपा माओवादीले एक साताभित्र सम्पत्ति विवरण बुझाउन केन्द्रीय सदस्यहरुलाई निर्देशन दिएको छ । पार्टी केन्द्रीय कार्यालयले बिहीबार सम्बन्धित सदस्यहरुलाई इमेलमार्फत पत्राचार गर्दै यस्तो निर्देशन दिएको हो । 

स्थायी समिति बैठकको निर्णयानुसार राजनीतिक दल सम्बन्धी ऐन २०७३ को दफा ५३ को प्रयोजनको लागि विवरण माग गरिएको माओवादीले जनाएको छ । पत्रमा आफ्नो चल अचल सम्पत्तिको विवरण पार्टी केन्द्रीय कार्यालयमा खाम बन्दी गरी हप्ता दिन पठाउन भनिएको छ । 

salt training

कमेन्ट गर्नुहोस्