२६ असार २०८३, शुक्रबार

बालेनको अभियानमा उद्योग वाणिज्य संघ काठमाडौँको असन्तुष्ट (विज्ञप्तिसहित)

बालेनको अभियानमा उद्योग वाणिज्य संघ काठमाडौँको असन्तुष्ट (विज्ञप्तिसहित)

काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहको नेतृत्वमा सुरु भएको अवैध संरचना हटाउने कार्यको नेपाल उद्योग वाणिज्य संघ काठमाडौँले असन्तुष्टि पोखेको छ । संघले साना व्यवसायीहरुलाई पूर्ण रुपमा विस्थापित गर्नेगरी महानगरपालिका लागेको आरोप लगाएको छ । 

अध्यक्ष दिनेश श्रेष्ठले एकतर्फी रुपमा जबर्जस्ती व्यवसायीहरु विस्थापित हुने कार्य बन्द गरी उपयुक्त समाधान खोज्न विज्ञप्तिमार्फत आग्रह गरेका छन् । मेयर शाहले नक्सा बिना बनेका भवनका संरचना हटाउने कामलाई तिव्रता दिएका छन् । जसका कारण अवैध संरचनामा व्यवसाय गर्नेहरु प्रभावित बनेका छन् । 

salt training

कमेन्ट गर्नुहोस्