२८ असार २०८३, आइतबार

कांग्रेसमा समानुपातिक उम्मेदवार नदोहोरिने

कांग्रेसमा समानुपातिक उम्मेदवार नदोहोरिने

 नेपालीमा समानुपातिकतर्फ उम्मेदवार नदोहोरिने भएका छन्। कांग्रेसले मातहतका कमिटीमा सर्कुलर नै पठाएर  २०७४ सालको निर्वाचनमा प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्य पदमा समानुपातिक तर्फबाट निर्वाचित भएको व्यक्तिको नाम पुनः समानुपातिकतर्फको उम्मेदवारका लागि सिफारिस नगर्न निर्देशन दिएको हो । 

पार्टी विधानको धारा ३३ (२) बमोजिम यो निर्देशन दिइएको काँग्रेसले जनाएको छ । काँग्रेसका मातहतका कमिटीले गर्ने उम्मेदवार सिफारिस भदौ २० गतेभित्र केन्द्रमा पुगिसक्नु पर्नेछ । 

salt training

कमेन्ट गर्नुहोस्