०१ असार २०८३, सोमबार

मल अभावको समस्या छिट्टै समाधान हुन्छ : कृषिमन्त्री यादव

मल अभावको समस्या छिट्टै समाधान हुन्छ : कृषिमन्त्री यादव

कृषि तथा पशुपक्षी विकासमन्त्री मृगेन्द्रकुमार सिंह यादवले किसानले खेप्दै आएको रासायनिक मल अभावको समस्या चाँडै समाधान हुने बताएका छन् । 

जनता समाजवादी पार्टी नेपालले सप्तरीको राजविराजमा आज आयोजना गरेको कार्यक्रममा उनले मल आपूर्तिका लागि समयमै ‘ग्लोबल टेन्डर’ आह्वान भए पनि अन्तर्राष्ट्रिय बजारमा अभाव हुँदा नेपालले मल पाउन नसकेको स्पष्ट पारे । 

भारतको कोलकातामा करिब ३० हजार मेट्रिकटन रासायनिक मल आइपुगेको जानकारी दिँदै उनले चाँडै नै कृषकले मल पाउने दाबी गरे । 

salt training

कमेन्ट गर्नुहोस्