१८ असार २०८३, बिहीबार

सुदूरपश्चिममा आज गौरा पर्वको बिदा

सुदूरपश्चिममा आज गौरा पर्वको बिदा

सुदूरपश्चिम प्रदेश सरकारले गौरापर्वका अवसरमा शुक्रवार सार्वजनिक बिदा दिएको छ ।

मन्त्रिपरिषद्को बिहीवार बसेको बैठकले सुदूरपश्चिम प्रदेशभरिका सरकारी तथा सार्वजनिक निकायमा बिदा दिने निर्णय गरेको आन्तरिक मामिला तथा कानून मन्त्रालयका प्रवक्ता विष्णुदत्त अवस्थीले जानकारी दिए ।

प्रदेश सरकारले गौरापर्वका अवसरमा दिइँदै आएको बिदा कटौती गरेको भन्दै विभिन्न संघसंस्था र राजनीतिक दलहरूले विज्ञप्ति जारी गरी आलोचना गरेपछि प्रदेश सरकारको मन्त्रिपरिषद्कोे बैठकले बिदा दिने निर्णय गरेको हो ।

कञ्चनपुरका ९ वटै स्थानीय तहले सुदूरपश्चिमको महत्त्वपूर्ण पवै गौरामा शुक्रवार स्थानीय बिदा दिने निर्णय गरेका छन् ।

salt training

कमेन्ट गर्नुहोस्