२५ असार २०८३, बिहीबार

माओवादी नेता राम कार्की ओखलढुंगाबाट सिफारिस

माओवादी नेता राम कार्की ओखलढुंगाबाट सिफारिस
अघिल्लो निर्वाचनमा कार्कीलाई बधाई दिँदै विश्वप्रकाश शर्मा

माओवादी केन्द्रका नेता राम कार्की ओखलढुंगाबाट प्रतिनिधिसभा निर्वाचन लड्नेगरी सिफारिस भएका छन् । यस्तै समानुपातितर्फ चम्पादेवी कार्की सिफारिस भएकी छन् । 
शनिबार बसेको जिल्ला समन्वय समिति ओखलढुंगाको बैठकले प्रदेशसभा निर्वाचन क्षेत्रतर्फपनि समानुपातिक र प्रत्यक्षतर्फको उम्मेदवार सिफारिस गरेको छ । 
अघिल्लो निर्वाचनका कार्की झापा–१ बाट निर्वाचित भएका थिए । त्यतिबेला उनले काँग्रेस महामन्त्री विश्वप्रकाश शर्मालाई हराएका थिए ।  


 

salt training

कमेन्ट गर्नुहोस्